सुजुकी पर्वोत्सव: दशैं-तिहारका अवसरमा नगद छुट र निःशुल्क बीमा
corporatenepal.com · Mon Aug 17 06:01:41 GMT 2026

काठमाडौं । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्प मार्फत सुजुकी नेपालले आज “सुजुकी पर्वोत्सव” नामक चाडपर्व विशेष योजना घोषणा गरेको छ, जुन कम्पनीको प्यासेन्जर, SUV’s तथा लाइट कमर्सियल गाडीमा लागू हुनेछ ।
सुजुकी पर्वोत्सव अन्तर्गत ग्राहकहरूले रु. १ लाखसम्म नगद छुट, रु. १ लाखसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मत सेवा) पार्ट्स र एक वर्षको निःशुल्क बीमा पाउनेछन् ।
Read full story at source (corporatenepal.com)