नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व
kendrabindu.com · Mon Aug 17 06:12:13 GMT 2026

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ ।
भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र टिकट सार्वजनिक गरिदिए । उक्त टिशर्ट सिक्किम कन्सर्टकै लागि विशेष रुपमा तयार पारिएको हो । यसअघि नेपथ्यले आफ्नो आधिकारिक वेबसाइट मार्फत् आगामी अक्टोबर ३१ तारिख शनिबारका दिन गान्तोक कन्सर्टको घोषणा गरिसकेको छ ।
Read full story at source (kendrabindu.com)