किशोर श्रेष्ठलाई जिल्लाले थप ४ दिन थुनामा राख्न दियो अनुमति, सर्वोच्चमा सुनुवाइ हुँदै
nepalviews.com · Mon Aug 17 06:26:49 GMT 2026

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीले म्याद थपका लागि श्रेष्ठलाई सोमबार अदालत उपस्थित गराएको थियो । यसअघि अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो । त्यसपछि अदालतले थप ४ दिन थुनामा राख्न अनुमति दिएको हो ।
Read full story at source (nepalviews.com)