ट्रकको ठक्करबाट स्कुटर चालकको निधन
janaaastha.com
कैलालीमा ट्रक र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा स्कुटर चालक सोही गाउँपालिका–४, बस्ने ६२ वर्षीया सावित्रीदेवी सापकोटाको निधन भएको हो ।
Read full story at source (janaaastha.com)