सुनचाँदीको मूल्य बढ्यो
khabarhub.com · Mon Aug 17 06:32:54 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले र चाँदी ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ८०० रुपैयाँ र चाँदीको चार हजार ७७० रुपैयाँ कायम रहेको जनाएको छ ।
Read full story at source (khabarhub.com)