फरारीको पहिलो इलेक्ट्रिक कार ६ अर्बमा बिक्री
clickmandu.com · Mon Aug 17 06:33:29 GMT 2026

एजेन्सी । फरारीको पहिलो इलेक्ट्रिक कारले एक परोपकारी (च्यारिटी) बिक्रीमा ४ करोड डलर (६ अर्ब ८ करोड नेपाली रुपैयाँ) प्राप्त गरेको छ । यो लिलामीमा बिक्री भएको नयाँ सवारी साधनका लागि विश्व कीर्तिमान हो ।
ब्रिटिस आईफोन डिजाइनर सर जोनी आइभको अवधारणामा बनेको ‘फरारी लुस’ को बिक्रीले क्यालिफोर्नियाको आरएम सोथबिजमा भएको कार्यक्रममा कारको सामान्य मूल्यभन्दा ३५ गुणा बढी रकम संकलन गरेको छ।
Read full story at source (clickmandu.com)