बाग्मती र लुम्बिनीमा हुने मतदानमा तटस्थ बस्ने राप्रपाको निर्णय
nepalpress.com · Mon Aug 17 06:35:10 GMT 2026

काठमाडौं । राप्रपाले दुई प्रदेश सरकारमा आज हुने मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।
बागमती र लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा राप्रपाले भाग नलिने भएको हो ।
Read full story at source (nepalpress.com)