देउवापक्षको राष्ट्रिय भेलाबारे गगनले जवाफ दिँदै
baahrakhari.com · Mon Aug 17 06:33:35 GMT 2026

काठमाडौं । विशेष महाधिवेशनलाई अस्वीकार गर्दै छुट्टै राष्ट्रिय भेला गरेका देउवा पक्षीय नेताहरूलाई सभापति गगनकुमार थापाले सोमबार जवाफ दिने भएका छन् ।
सानेपामा गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको समापन पनि आजै हुँदै छ । सोही बैठकबाट सभापति थापाले मिराकल पार्टी भेन्युमा संस्थापन इतरपक्षीय नेताहरूले आफूमाथि उठाएका प्रश्नसहित राष्ट्रिय सम्मेलनले जारी गरेको पाँचबुँदे निर्णयबारे पनि जवाफ दिने नेताहरूले बताएका छन् ।
Read full story at source (baahrakhari.com)