झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन
nepalnews.com · Mon Aug 17 06:35:57 GMT 2026

झापा। झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ।
जिल्लामा पछिल्लो चार महिनामा १० जनामा संक्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि संक्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो।
Read full story at source (nepalnews.com)