काठमाडौं उपत्यकासहित यी जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना
ratopati.com · Mon Aug 17 06:38:04 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि दर्जनौँ जिल्ला भई बहने साना नदीहरूमा भने आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित देशका करिब तीन दर्जन जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम देखिएको हो।
Read full story at source (ratopati.com)