एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल
khabarhub.com · Mon Aug 17 06:37:44 GMT 2026

काठमाडौं – चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउन ३१ गतेसम्ममा नेपाल सरकारको कुल राजस्व संकलन लक्ष्यको ५.८४ प्रतिशत पुगेको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको साउन ३१ सम्मको दैनिक बजेटरी विवरण अनुसार सरकारको आय व्यय अवस्था प्रारम्भिक चरणमा देखिएको हो ।
Read full story at source (khabarhub.com)