‘धरणीधर’ र ‘फूल’ बाँकी प्रेमकहानीमा आधारित रहेर ‘ऊनको स्वीटर’को सिक्वेल बन्ने
himalpress.com · Mon Aug 17 06:39:36 GMT 2026

काठमाडौँ- नवीन चौहानको लेखन तथा निर्देशनमा रहेको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल बन्ने भएको छ। सिक्वेलको नाम ‘कलेजी ऊनको स्वीटर’ राखिएको छ ।
फिल्ममा विपिन कार्की (धरणीधर) र मिरुना मगर (फूल) दोहोरिने भएका छन्। उनीहरूसहित एलेक्स पारस (विश्वकर्मा) र परीक्षा लिम्बूको पनि फिल्ममा मुख्य भूमिका रहनेछ। भारतका चर्चित लेखक तथा अभिनेता पियूष मिश्राको पनि फिल्ममा अभिनय रहने जनाइएको छ।
Read full story at source (himalpress.com)