बागमती र लुम्बिनी मुख्यमन्त्रीलाई राप्रपाले विश्वास मत नदिने, तटस्थ बस्ने
setopati.com · Mon Aug 17 06:38:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती र लुम्बिनी मुख्यमन्त्रीहरूलाई विश्वास मत नदिने भएको छ।
बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ भने लुम्बिनीमा नेकपा एमाले नेतृत्वमा सरकार छ।
Read full story at source (setopati.com)