सरकार र वैदेशिक रोजगार व्यवसायीबीच ७ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता
lokaantar.com

सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै संघले घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सोमबार ७ बुँदामा सहमति भएको संघका प्रथम उपाध्यक्ष महेश कुमार बस्नेतले जानकारी दिए ।
Read full story at source (lokaantar.com)