ललितपुर महानगरको नयाँ सेवा: अब चिकित्सकसहितको एम्बुलेन्स घरमै
kalakarmi.com · Mon Aug 17 06:51:59 GMT 2026

ललितपुर- ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ ।
महानगरपालिकाकाअनुसार अब ११३१ नम्बरमा फोन गरेपछि आवश्यकताअनुसार स्वास्थ्यकर्मी औषधिसहित बिरामीको घरमै पुग्नेछन् । स्वास्थ्यकर्मीले घरमै उपचार तथा आवश्यक औषधि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
Read full story at source (kalakarmi.com)