जनकवि दुर्गालाल श्रेष्ठको निधन
baahrakhari.com · Mon Aug 17 06:54:21 GMT 2026

काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ ।
उमेरजन्य विभिन्न रोगबाट पीडित कवि श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित निवासमा निधन भएको पत्रकारसमेत रहेका नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले बाह्रखरी लाई जानकारी दिए ।
Read full story at source (baahrakhari.com)