राष्ट्रिय सभा बैठक [लाइभ]
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभाको बैठक शुरू भएको छ।
आजको राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
Read full story at source (hamrakura.com)