प्रधानसेनापति सिग्देल र भातीय सेनाध्यक्षबीच भेटवार्ता
reportersnepal.com · Mon Aug 17 07:06:10 GMT 2026

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ ।
Read full story at source (reportersnepal.com)