कोशीमा नेकपाले टुङ्ग्यायो ४ मन्त्रीको नाम
nepalpress.com · Mon Aug 17 07:21:40 GMT 2026

विराटनगर । नेपाली कम्युनिस्ट पाटीले कोशी प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको टुङ्गो लगाएको छ ।
लामो समयको विवादपछि नेकपाले मन्त्रीहरूको सूची टुङ्गो लगाएको हो । नेकपाले जीवन आचार्यको नेतृत्वमा कोशी प्रदेश सरकारमा मन्त्रीहरू पठाएको छ ।
Read full story at source (nepalpress.com)