एक महिनामा ‘गौँथली’ले कति कमायो ?
baahrakhari.com · Mon Aug 17 07:30:37 GMT 2026

काठमाडौं । बक्सअफिसमा ब्लकबस्टर चलचित्र ‘गौँथली’ले हालसम्म साढे २३ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आइतबारसम्म २३ करोड ५५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
आइतबारसम्म यो चलचित्र आठ लाख ५५ हजार ७५२ जना दर्शकले हेरेका छन् ।
Read full story at source (baahrakhari.com)