दुई महिना अघि उत्कृष्ट प्रहरी घोषित श्रेष्ठ होटलबाट महिलासहित पक्राउ
ratopati.com · Mon Aug 17 07:33:26 GMT 2026

काठमाडौँ । काभ्रेको भकुण्डेवेशी स्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक गणेश प्रसाद श्रेष्ठ महिला सहित होटलमा भेटिएका छन् ।
सोमबार बिहान ३ बजेतिर भकुण्डेवेशीको एक होटलमा स्थानीयले घेरा हालेर श्रेष्ठलाई नियन्त्रणमा लिएका हुन् ।
Read full story at source (ratopati.com)