दक्षिण कोरियासँग रुष्ट ट्रम्पले भने– ‘उत्तर कोरियाका किम जोङसँग मेरो निकै राम्रो सम्बन्ध छ’
onlinekhabar.com · Mon Aug 17 07:28:41 GMT 2026

१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग गरिने संयुक्त सैन्य अभ्यासहरूलाई उल्लेख्य रूपमा घटाउने बताएका छन् । उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग आफ्नो धेरै राम्रो सम्बन्ध रहेको उल्लेख पनि गरेका छन् ।
‘उत्तर कोरियाका किम जोङ उनसँग मेरो निकै राम्रो सम्बन्ध भएकाले, अमेरिकाले धेरैअघि दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सहमति गरेको तथ्यबाट म खुसी छैन’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।
Read full story at source (onlinekhabar.com)