बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु
khabarhub.com · Mon Aug 17 07:34:27 GMT 2026

पटना – भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान भागदौड मच्चिँदा सात महिला श्रद्धालुको मृत्यु भएको छ। घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।
अशोकधाम हल्टमा एकैपटक दुवै दिशाबाट रेल आएपछि अचानक भागदौड मच्चिएको थियो। त्यस क्रममा केही श्रद्धालु दौडिन थालेपछि बाटोमा लगाइएको बाँसको बार भत्किएको र बिजुलीको पोलसमेत ढलेको थियो।
Read full story at source (khabarhub.com)