सरकारसँग सहमति भएपछि म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
bishowkhabar.com · Mon Aug 17 07:38:26 GMT 2026

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी र सरकारबीच सहमति भएपछि म्यानपावर व्यवसायीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १५ बुँदे माग राख्दै साउन २९ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थियो । संघ र युवा, श्रम तथा रोजगार मन्त्रालयबीच आइतबार भएको छलफलमा सरकारले व्यवसायीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको हो ।
Read full story at source (bishowkhabar.com)