प्रधानसेनापति सिग्देलसँग भारतीय सेना प्रमुखको भेट
ratopati.com · Mon Aug 17 07:42:29 GMT 2026

काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । उनीहरूबिच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । आजै भारतीय सेनाध्यक्ष सेठले राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लिँदैछन् ।
Read full story at source (ratopati.com)