एआईका गडफादरको चेतावनी, कृत्रिम बुद्धिमत्ताले निम्त्याउन सक्छ ठूलो बेरोजगारी
clickmandu.com · Mon Aug 17 07:42:41 GMT 2026

एजेन्सी । ‘के एआईले मेरो जागिर खोस्ला ?’ विश्वव्यापी रूपमा करियरसँग सम्बन्धित सबैभन्दा धेरै खोजिने प्रश्नहरूमध्ये एक हो ।
सिलिकन भ्यालीका सबैभन्दा प्रमुख व्यक्तिहरू यसको जवाफ दिन प्रतिस्पर्धा गरिरहेका छन् र उनीहरूका भविष्यवाणीहरू झन् झन् साहसी हुँदै गइरहेका छन् । एनभिडियाका सीईओ जेन्सेन ह्वाङ यो प्रविधि अस्तित्वमा रहेका हरेक जागिरसम्म पुग्नेछ र यसले हप्तामा चार दिन काम गर्ने प्रणाली समेत ल्याउन सक्छ भन्छन् ।
Read full story at source (clickmandu.com)