३९ प्रतिशतले घट्यो निर्जीवनको नाफा, नेशनलले घाटा घटाउँदा ओरियन्टलले कमायो सबैभन्दा धेरै
aarthiknews.com

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीको कुल नाफा ३९.१९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ३० करोड कमाएका निर्जीवन बीमा कम्पनीहरूले गत वर्ष २ अर्ब ७० करोडमा सीमित हुन पुगेका छन् ।
सञ्चालनमा रहेका ११ कम्पनीको नाफा घटेको छ । प्रभु इन्स्योरेन्सको नाफा बढ्दा नेशनल इन्स्योरेन्सले घाटा घटाएको छ । अघिल्लो वर्ष घाटामा रहेको द ओरियन्टल कम्पनीले गत वर्ष भने सबैभन्दा धेरै नाफा कमाउने कम्पनी बनेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै घटेको छ ।
Read full story at source (aarthiknews.com)