संसद्मा आएर प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
clickmandu.com · Mon Aug 17 07:50:58 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई रूलिङ गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नमा जबाफ दिन रूलिङ गरेका हुन् ।
Read full story at source (clickmandu.com)