किवी खेतीमा रमाउँदै सन्दकपुरका वडाध्यक्ष राई
arthasarokar.com · Mon Aug 17 07:53:43 GMT 2026

काठमाडौँ । इलामको सन्दकपुर गाउँपालिका-२ का वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् । वडा कार्यालयबाट दिने सेवाको समय (१०/५) सकिएपछि उनी किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बनेका हुन् ।
Read full story at source (arthasarokar.com)