दोस्रो पुस्तालाई नेपालसँग जोड्न पुल बनेको एनआरएनएको क्षेत्रीय सम्मेलन
setopati.com · Mon Aug 17 07:56:03 GMT 2026

गैरआवासीय नेपाली (एनआरएन) को दोस्रो पुस्ता नेपालसँग जोडिन चाहँदैन भन्ने चर्चा हुँदै आएको छ। विदेशमा जन्मिएर हुर्किएका युवाको नेपालसँगको सम्बन्ध कमजोर हुँदै गएको भन्ने आलोचनाबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो पुस्तालाई संघको मूलधार र नेतृत्वमा जोड्ने प्रयास अघि बढाएको छ।
चीनको ग्वान्जाओमा सम्पन्न एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनले दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउने विषयलाई प्राथमिकतामा राखेको छ।
Read full story at source (setopati.com)