संसद्मा उपस्थित भएर जवाफ दिन बालेनलाई सभामुखको रूलिङ
lokaantar.com

सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित भएर जवाफ दिन रूलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर उपस्थित हुन निर्देशन दिएका हुन् ।
Read full story at source (lokaantar.com)