सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
barnanmedia.com · Mon Aug 17 07:52:16 GMT 2026

काठमाडौं: सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।
सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर प्रतिनिधिसभा सदस्यका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।
Read full story at source (barnanmedia.com)