प्रधानमन्त्री शाहलाई जवाफ दिन सभामुख अर्यालको रुलिङ, प्रतिनिधि सभाको अवरोध हट्यो
ratopati.com · Mon Aug 17 08:03:42 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेसँगै विपक्षी दलहरूले सदनको आन्दोलन रोकेका छन्।
लामो समयदेखि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा उत्रिँदै आएका विपक्षी दलहरू सभामुखको निर्देशनपछि सोमबारबाट सदन सुचारु गर्न सहमत भएका हुन्।
Read full story at source (ratopati.com)