कोशीमा आज नयाँ मन्त्रीको शपथ, नेकपाले टुंग्यायो मन्त्री हुनेको नाम
nepalnews.com · Mon Aug 17 08:00:25 GMT 2026

विराटनगर। कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको नयाँ सत्ता समीकरणअनुसार आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
साउनको पहिलो साता दुई दलबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपालाई सरकारमा सहभागी गराउन लागेका हुन्।
Read full story at source (nepalnews.com)