शैक्षिक परामर्श व्यवसायको लाइसेन्स नवीकरण ५ वर्षमा एकपटक बनाउन पूर्वअध्यक्ष प्रकाश पाण्डेको माग
kendrabindu.com · Mon Aug 17 08:01:40 GMT 2026

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान)का पूर्वअध्यक्ष प्रकाश पाण्डेले वैधानिक रूपमा सञ्चालित परामर्श संस्थाहरूलाई झन्झटिलो प्रशासनिक प्रक्रियाबाट मुक्त गराउन सरकारसँग माग गरेका छन् ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घद्वारा आयोजित ‘नीति संवाद: फ्लगशिप पोलिसी इभेन्ट अफ एफइसिइ नेपाल’ कार्यक्रममा उनले यस्ताे माग गरेका हुन् । पाण्डेका अनुसार हाल शैक्षिक परामर्श व्यवसायीहरूले प्रत्येक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्ने नियमले अनावश्यक प्रशासनिक सास्ती र समयको बर्बादी भइरहेको छ।
Read full story at source (kendrabindu.com)