लुम्बिनी प्रदेश सभाको बैठक सुरु, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
ratopati.com · Mon Aug 17 08:08:38 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत उन्नाइसौँ बैठक सुरु भएको छ ।
प्रदेश सभाका सभामुखले बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ ।
Read full story at source (ratopati.com)