बाँझो जमिन भाडामा लिएर अकबरे खेती, सार्की परिवारको मुख्य आम्दानीको स्रोत बन्यो
arthadabali.com · Mon Aug 17 08:05:33 GMT 2026

वालिङ स्याङ्जा मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका हुन् ।
उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएको हो । यतिखेर सार्की परिवारको जीवन गुजाराको प्रमुख आधार अकबरे खुर्सानी बनेको छ ।
Read full story at source (arthadabali.com)