मास्टर्नीको विवादित गीतमा पत्रकारलाई दुर्गेशको प्रश्न– ‘गीत विवादित भयो भनेर कसैले प्राइभेट गरेको देख्नुभएको छ?’
kalakarmi.com · Mon Aug 17 08:09:53 GMT 2026

काठमाडौं- गायक दुर्गेश थापा आफ्नो नयाँ तीज गीत ‘बिचबचिमा २.०’ सार्वजनिक कार्यक्रममा पत्रकारसँग भएको सवाल–जवाफका कारण फेरि चर्चामा आएका छन्।
गीत सार्वजनिक समारोहमा सञ्चारकर्मीले फिल्म ‘मास्टर्नी’ को विवादित प्रमोसनल गीतबारे प्रश्न गरेपछि दुर्गेशले प्रतिप्रश्न गर्दै भने-‘गीत विवादित भयो भनेर आजसम्म कसैले गीत प्राइभेट गरेको देख्नुभएको छ ?’
Read full story at source (kalakarmi.com)