सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
annapurnapost.com · Mon Aug 17 08:00:26 GMT 2026

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा आएर सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोधलाई जारी राखेपछि सभामुख अर्यालले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्।
सभामुखले भने,'प्रतिनिधि सभाको बैठकमा उपस्थित भइ नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिने म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।'
Read full story at source (annapurnapost.com)