नेकपा सांसद निर्मला थारु मुख्यमन्त्री आचार्यको विश्वासको मतमा सहभागी नहुने
ratopati.com · Mon Aug 17 08:11:43 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मागेको विश्वासको मतको पक्षमा मतदान गर्न नेकपा सांसद निर्मला थारु प्रदेशसभा बैठकमा उपस्थित नहुने भएकी छन्।
नेकपाले एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने निर्णय गरेको भए पनि सांसद थारु पछिल्लो एक महिनादेखि अस्ट्रेलियामा रहेकाले सोमबारको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भएकी हुन्।
Read full story at source (ratopati.com)