शैक्षिक परामर्श क्षेत्रका लागि नियन्त्रणमुखी होइन, नियमनमुखी कानून बनाऔं -अध्यक्ष बराल
kendrabindu.com · Mon Aug 17 08:11:38 GMT 2026

काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घ (फेस नेपाल) का अध्यक्ष राजेन्द्र बरालले सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियन्त्रण गर्ने नियत छोडेर व्यवस्थित र मर्यादित बनाउने किसिमको नियमनकारी कानून ल्याउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घद्वारा आयोजित ‘नीति संवाद: फ्लगशिप पोलिसी इभेन्ट अफ एफइसिइ नेपाल’ कार्यक्रममा बोल्दै अध्यक्ष बरालले व्यवसायीहरू विगत २२ वर्षदेखि स्पष्ट र व्यावहारिक नियमावलीको माग गर्दै आएको स्मरण गराएका हुन् ।
Read full story at source (kendrabindu.com)