आज रास्वपाले क्यान्डिडेट क्लबको घोषणा गर्ने
onlinekhabar.com · Mon Aug 17 08:08:51 GMT 2026

१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे हुँदैछ ।
पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा केन्द्रीय कार्यालय चमती बनस्थलीमा घण्टीघरमा साँझ क्यान्डिडेट क्लबको घोषणा कार्यक्रम राखिएको हो ।
Read full story at source (onlinekhabar.com)