संसद्मा जवाफ दिन बालेनलाई सभामुखको रूलिङपछि विपक्षीको आन्दोलन स्थगित
lokaantar.com

सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद्मा उपस्थित भएर जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई रूलिङ गरेपछि संसद्मा विपक्षी दलको विरोध अन्त्य भएको छ ।
प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिलाई लिएर संसद्मा विपक्षी दलले विरोध गर्दै आएका थिए ।
Read full story at source (lokaantar.com)