विमानस्थलबाट निगमका दुई जना कर्मचारी पक्राउ
reportersnepal.com · Mon Aug 17 08:13:53 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे छिन् ।
Read full story at source (reportersnepal.com)