धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु
khabarhub.com · Mon Aug 17 08:15:33 GMT 2026

काभ्रेपलाञ्चोक – आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ । अस्पतालले बिमाबापत आठ करोड रुपैयाँ प्राप्त गरेको छ ।
अस्पतालले बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी रोकिएपछि गत असार १५ गतेदेखि स्वास्थ्य–बीमा सेवा पूर्णतः स्थगित थियो ।
Read full story at source (khabarhub.com)