एमाले सासंदले गरे किशोर श्रेष्ठ पक्राउको विरोध
ekantipur.com · Mon Aug 17 08:19:15 GMT 2026

एमाले सासंदले गरे किशोर श्रेष्ठ पक्राउको विरोध
एमाले सांसद राजेन्द्रकुमार राईले संसद्मा पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोध गरेका छन्। उनले सरकार अधिनायकवादतिर जाँदै गरेको आरोपसमेत लगाएका छन्।
Read full story at source (ekantipur.com)