भारतीय प्रधानसेनापति सेठलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिदै
kendrabindu.com · Mon Aug 17 08:27:15 GMT 2026

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनलाई दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।
प्रधानसेनापति सेठ तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आएका हुन्। भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय भेटवार्ता तथा प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
Read full story at source (kendrabindu.com)