लगातारको वर्षाले सल्यानका ग्रामीण सडकमा क्षति, केही पूरै अवरुद्ध
ekantipur.com · Mon Aug 17 08:14:12 GMT 2026

लगातारको वर्षाले सल्यानका ग्रामीण सडकमा क्षति, केही पूरै अवरुद्ध
सडक खुलाउन स्थानीय तहले जेसिबी परिचालन गरे पनि वर्षा नरोकिँदा नियमित यातायात सञ्चालनमा कठिनाइ भएको छ ।
Read full story at source (ekantipur.com)