‘स्पाइडरम्यान’ को नेपाल कमाइ साढे १५ करोड, विश्वभर २ बिलियन डलर
onlinekhabar.com · Mon Aug 17 08:28:30 GMT 2026

काठमाडौं । ‘स्पाइडरम्यानः ब्रान्ड न्यूडे’ले नेपालसहित विश्वभर कीर्तिमानै कीर्तिमान रचिरहेको छ । विश्वभर यसले तेस्रो सप्ताहन्तसम्म २ बिलियन डलरभन्दा धेरै कमाइ गर्यो ।
टम हल्यान्ड स्टारर फिल्मले उत्तर अमेरिकाबाट ७८५ मिलियन डलर र १.२३ बिलियन डलर अन्तर्राष्ट्रिय बजारबाट फिल्मले कमाएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।
Read full story at source (onlinekhabar.com)