लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा जसपा नेपालमा दुई धार
lokaantar.com

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद दुई धारमा देखिएका छन् । पार्टी केन्द्रको निर्णयले उनीहरू दुईतिर देखिएका हुन् ।
केहीले केन्द्रको निर्देशन नमान्ने र मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने बताएका छन् ।
Read full story at source (lokaantar.com)